Posts

बडा दशैले सवैको जीवनमा खुशियाली ल्याओस् ।

Image

शुभ–कामना

Image
ई.सं. २१११ को अवसरमा सम्पूर्ण मित्रहरुमा हार्दिक शुभ–कामना......

शुभ-दीपावली

Image
ॐ भद्र मस्तु शिवँ चास्तु महालक्ष्मी प्रसिद्तु.... ए, भन मेरा भाई हो देउसी रे.......... राम्ररी भन, देउसी रे........... तिहार सुखद् एवॅ मङ्गलमय बनोस् । (शुभ-दीपावली)

पारिवारिक फोटो

Image
२०६७।०६।३१ गते बिजया दशमीको दिन टीका लगाएपछिको फोटो । बायांबाट क्रमशः छोरी सम्पदा, मुरारी, आमा लीलादेवी, छोरा कौशल र श्रीमती कल्पना

शुभकामना.....

Image
हुन त यो दिन पनि जरुरी छैन न त यो लिन नै जरुरी छ, दिँदा - न लिनेको पेट भरिन्छ, लिंदा - न दिनेको नाँगो आङ छोपिन्छ तैपनि, कतै स्वार्थपूर्तिको लागि कतै आफ्नो प्रचारका लागि अनि, कतै–कतै आत्मसन्तुष्टिका लागि यो लिने र दिने गरिन्छ । अहिले त यो फेशन भएको छ एउटा परम्परा भएको छ कतै व्यक्त, कतै अव्यक्त कतै लिखित, कतै अलिखित अनि कतै मौखिक यस्तै अनेक रुपमा यो प्रकट हुन्छ । सांच्चै भन्ने हो भने यो शुभकामना..... मनभित्र छुरी धस्ने योजना बनाए पनि बाहिर भने व्यक्त गर्नै पर्ने एउटा औपचारिक परम्परा हो । - मुरारीराज मिश्र (आज भन्दा १५ बर्ष अघि, मिति २०५२ साल कार्तिक ४ गते शनिवारको कान्तिपुर कोसेलीमा प्रकाशित कविता)

दशै को हार्दिक शुभ कामना

Image

स्व.आदिकवि भानुभक्त आचार्यप्रति शव्द श्रद्धाञ्जली......

Image
भानु जयन्तीको अवसरमा स्व.आदिकवि भानुभक्त आचार्यप्रति शव्द श्रद्धाञ्जली...... यहां चोर पुजिन्छन सज्जन झैं, घुसखोर पुरस्कृत हुन्छन् सधैं, तर साधु गनिन्नन कौडी सरी, अमरावती कान्तिपुरी नगरी ।