Posts

समस्त नेपालीहरुमा बडादशैंको हार्दिक मंगलमय शुभकामना ।

Image

हिन्दु धर्म शास्त्र अनुसार ५ (पाँच) अंक सम्वन्धि केहि जानकारी

पञ्चभूबलिः– भूपतये स्वाहाः, भुवनपतये स्वाहाः, भूतानामपतये स्वाहाः, चित्रायः स्वाहाः, चित्रगुप्तायः स्वाहाः पञ्चगाँसः– प्राणायः स्वाहाः,  ब्यानायः स्वाहाः,  अपानायः स्वाहाः, समानायः स्वाहाः, उदानायः स्वाहाः अन्न प्रार्थनाः– अन्न ब्रह्मा, रसो बिष्णु, भुक्तादेबो महेश्वर, एवं ध्यात्वातुयोभुङ्ते स्वन्नदेश्यै नलित्यते । पञ्चपिताः–  बिद्यादाता, जन्मदाता, कन्यादाता तथैव च । अन्नदाता, भयत्राता, पञ्चैते पितरः स्मृता ।। पञ्चमाताः– राजपत्नी, गुरोपत्नी, मित्रपत्नी तथैव च । पत्नीमाता, स्वमाता च पञ्चैते मातरः स्मृता ।। पञ्चकन्याः – अहिल्या, द्रौपदी, तारा, कुन्ती र मन्दोदरी । पाञ्चायन देवताहरुः– गणेश, भाष्कर, दुर्गा, बिष्णु र महेश्वर । शरीरका पाँच कोषहरुः– अन्नमय, प्राणमय, मनोमय, विज्ञानमय, आनन्दमय । पञ्चस्नान भन्नालेः– मुख, दुई हात र दुई गोडा धुनुलाई बुझिन्छ । पञ्चपल्लवः– आँप, पीपल, वर, डुम्री र पाखरी का पात । पञ्चकः– धनिष्ठा, शतभिषा, पूर्वभाद«, उत्तरभाद« र रेवती नक्षत्रको अवधि । पञ्चामृतः–     दूध, दही, घ्यू, मह र सख्खर । पञ्चगव्यः– ...

संविधानसभालाई सुझाव !!!

अब संविधानमा प्रष्ट लेखियाेस - "कुनै पार्टी, समूह, संस्थाले बन्द, हडताल, घेराउ, चक्काजाम, धर्ना, जुलुस, अामसभा, र्‍याली, अान्दोलन जस्ता बिराेध प्रदर्शनका कार्यक्रम  गर्दा अायाेजकका केन्द्रीय नेताहरू अग्रभागमा हुनैपर्ने र त्यस दाैरान कुनै जनधनको क्षति भएमा कार्यक्रमका अायाेजकहरू त्यसको जिम्मेवार मानी तिनीहरूलाई सर्वस्वसहित जन्मकैद गरि उक्त पार्टी, समूह वा संस्थालाई प्रतिबन्ध लगाईनेछ ।"
Image
Happy Deepawali

बडा दशैले सवैको जीवनमा खुशियाली ल्याओस् ।

Image

शुभ–कामना

Image
ई.सं. २१११ को अवसरमा सम्पूर्ण मित्रहरुमा हार्दिक शुभ–कामना......

शुभ-दीपावली

Image
ॐ भद्र मस्तु शिवँ चास्तु महालक्ष्मी प्रसिद्तु.... ए, भन मेरा भाई हो देउसी रे.......... राम्ररी भन, देउसी रे........... तिहार सुखद् एवॅ मङ्गलमय बनोस् । (शुभ-दीपावली)