संविधानसभालाई सुझाव !!!

अब संविधानमा प्रष्ट लेखियाेस -
"कुनै पार्टी, समूह, संस्थाले बन्द, हडताल, घेराउ, चक्काजाम, धर्ना, जुलुस, अामसभा, र्‍याली, अान्दोलन जस्ता बिराेध प्रदर्शनका कार्यक्रम  गर्दा अायाेजकका केन्द्रीय नेताहरू अग्रभागमा हुनैपर्ने र त्यस दाैरान कुनै जनधनको क्षति भएमा कार्यक्रमका अायाेजकहरू त्यसको जिम्मेवार मानी तिनीहरूलाई सर्वस्वसहित जन्मकैद गरि उक्त पार्टी, समूह वा संस्थालाई प्रतिबन्ध लगाईनेछ ।"

Comments

Popular posts from this blog

भजन/श्लोक (भावानुवाद)

पिता धर्मः पिता स्वर्गः ..... सर्वतीर्थमयी माता

संस्मरण: