Posts

Showing posts from August 23, 2026

कविता : माननीय

  ✍️ मुरारीराज मिश्र घोटिएको सिक्का हुँ आकार त छ, पहिचान छैन । के बोल्ने, के नबोल्ने - म मा रत्तिभर ज्ञान छैन । प्रशंसाकाे भाेकाे छु देश-जनताको ध्यान छैन । हाे हजुर, म त्यही माननीय हुँ जसको कुनै मान छैन । ***