कविता : माननीय

 ✍️ मुरारीराज मिश्र


घोटिएको सिक्का हुँ आकार त छ, पहिचान छैन । के बोल्ने, के नबोल्ने - म मा रत्तिभर ज्ञान छैन । प्रशंसाकाे भाेकाे छु देश-जनताको ध्यान छैन । हाे हजुर, म त्यही माननीय हुँ जसको कुनै मान छैन । ***



Comments

Popular posts from this blog

संस्मरण: वागमतीकाे निर्मलता र गुहेश्वरी वरिपरिकाे परिवेश

यात्रा संस्मरण : "आस्थाकाे यात्राले दिलाएको आत्मबोध"

भोजनको थालदेखि बालबालिकाको सपनासम्म