कविता : प्रेम

   



 "प्रेम"

              ✍️ मुरारीराज मिश्र

जाे संधै आसपास हुन्छ, 
छुन्छ, 
तर देखिन्न
क्षणभर पनि नभई हुन्न 
बाचिन्न
हाे, त्यस्तै हुनुपर्छ प्रेम
अदृश्य हावाजस्ताे ।
           *****
(उमामहेश्वर मार्ग, कुमारीगाल, काठमाडौं)

Comments

Popular posts from this blog

पिता धर्मः पिता स्वर्गः ..... सर्वतीर्थमयी माता

भजन/श्लोक (भावानुवाद)

यात्रा संस्मरण : "आस्थाकाे यात्राले दिलाएको आत्मबोध"