- Get link
- X
- Other Apps
पिता धर्मः पिता स्वर्गः ..... सर्वतीर्थमयी माता
स्व. पिता गोविन्दराज मिश्र पिता धर्मः पिता स्वर्गः पिता हि परमं तपः। पितरि प्रीतिमापन्ने प्रीयन्ते सर्वदेवताः॥ पितरौ यस्य तृप्यन्ति सेवया च गुणेन च। तस्य भागीरथीस्नानमहन्यहनि वर्तते॥ सर्वतीर्थमयी माता सर्वदेवमयः पिता। मातरं पितरं तस्मात् सर्वयत्नेन पूजयेत्॥ मातरं पितरंश्चैव यस्तु कुर्यात् प्रदक्षिणम्। प्रदक्षिणीकृता तेन सप्तदीपा वसुन्धरा॥ - पद्मपुराण स्व. पिता गोविन्दराज मिश्र र माता लीलादेवी मिश्रको ५१–५२ बर्ष अघिको तस्विर (पद्मपुराण अनुसार - पिता धर्म हुन, पिता स्वर्ग हुन र पिता नै सवैभन्दा श्रेष्ठ तपस्या हुन । पिता प्रसन्न भएमा सम्पूर्ण देवता प्रसन्न हुन्छन । जस्को सेवा र सदगुण बाट पिता-माता संतुष्ट रहन्छन्, त्यस पुत्र को प्रतिदिन गंगा-स्नान को पुण्य प्राप्त हुन्छ । माता सर्वतीर्थ स्वरुप हुन्छिन् भने पिता सम्पूर्ण देवताका स्वरूप हुन । यसैले हरेक प्रकारले माता-पिता आदर सम्मान गर्नु पर्दछ । माता-पिताको परिक्रमा गरेमा पृथ्वीको परिक्रमा गरे बराबरको फल पाईन्छ । ) उपाध्यान्दशाचार्य आचार्याणां शतं पिता। सहस्त्रं तु पितृन माता गौरवेणातिरिच्यते।। - मनुस
Comments
Post a Comment