Posts

Showing posts from September 9, 2018

शरीरमाद्यं खलु धर्मसाधनम्

Image
- मुरारीराज मिश्र हाम्रा शास्त्रहरु भन्छन् : "शरीरमाद्यं खलु धर्मसाधनम् ।" अर्थात् धर्म साधना गर्ने पहिलाे माध्यम नै शरीर हाे । कुनै पनि कर्म-धर्म-जप-तप र व्रत गर्दा शरीर स्वस्थ्य तथा तन्दुरुस्त हुन जरुरी छ । अस्वस्थ शरीरले केही कार्य गर्न सकिन्न । तसर्थ शरीरलाई कष्ट नपुर्‍याई व्रत बसाैं । शरीर स्वस्थ्य भए मात्र यसलाेक र परलाेक दुबै सुधार्न सकिन्छ । इक्षुराप: पयो मूलं ताम्बूलं फलमौषधम्। भक्षयित्वाऽपि कर्तव्या: स्नान-दानादिका: क्रिया:।।                                           - अाचार्य चाणक्य (भावार्थ: स्नान, दान ब्रत इत्यादि कर्महरु; ऊखु, जल, दूध, कन्दमूल, फलफूल र औषधि खाएर पनि गर्न सकिन्छ)