Posts

Showing posts from August 20, 2017

पिता धर्मः पिता स्वर्गः ..... सर्वतीर्थमयी माता

पिता धर्मः पिता स्वर्गः पिता हि परमं तपः।  पितरि प्रीतिमापन्ने प्रीयन्ते सर्वदेवताः॥  पितरौ यस्य तृप्यन्ति सेवया च गुणेन च।  तस्य भागीरथीस्नानमहन्यहनि वर्तते॥  सर्वतीर्थमयी माता सर्वदेवमयः पिता।  मातरं पितरं तस्मात् सर्वयत्नेन पूजयेत्॥  मातरं पितरंश्चैव यस्तु कुर्यात् प्रदक्षिणम्।  प्रदक्षिणीकृता तेन सप्तदीपा वसुन्धरा॥ - पद्मपुराण  (पद्मपुराण अनुसार - पिता धर्म हुन, पिता स्वर्ग हुन र पिता नै सवैभन्दा श्रेष्ठ तपस्या हुन । पिता प्रसन्न भएमा सम्पूर्ण देवता प्रसन्न हुन्छन । जस्को सेवा र सदगुण बाट पिता-माता संतुष्ट रहन्छन्, त्यस पुत्र को प्रतिदिन गंगा-स्नान को पुण्य प्राप्त हुन्छ । माता सर्वतीर्थ स्वरुप हुन्छिन् भने पिता सम्पूर्ण देवताका स्वरूप हुन । यसैले हरेक प्रकारले माता-पिता आदर सम्मान गर्नु पर्दछ । माता-पिताको परिक्रमा गरेमा पृथ्वीको परिक्रमा गरे बराबरको फल पाईन्छ  । ) उपाध्यान्दशाचार्य आचार्याणां शतं पिता। सहस्त्रं तु पितृन माता गौरवेणातिरिच्यते।। - मनुस्मृति  (अर्थात, दस उपाध्याय भन्दा ठूला ‘आचार्य’, सय आचार्य भन्दा ठ...