पाँच हाइकू
~एक~ ~दुई~ आफ्नै अगाडि बंगैचा भरी बगिरहेछ नदी हाँसीरहेछन् फूल ताताे बगर ! उदास काँडा ! ~तीन~ ~चार~ टल्पल आँसु बल्झियाे याद बाध्यताकाे मुस्कान चहरार्याे अतित लाचार मन ! पीडा थपियो ! ~पाँच~ मन बिझायाे, ओछ्यान भन्ठानेर तन्ना फेरेछु ! यी हाइकुहरु साहित्यपाेस्ट डट कममा प्रकाशित भएका छन् । तलकाे लिंकमा पढ्न सकिन्छ ।https://sahityapost.com/2020/06/8195/