पाँच हाइकू
~एक~ ~दुई~
आफ्नै अगाडि बंगैचा भरी
बगिरहेछ नदी हाँसीरहेछन् फूल
ताताे बगर ! उदास काँडा !
~तीन~ ~चार~
टल्पल आँसु बल्झियाे याद
बाध्यताकाे मुस्कान चहरार्याे अतित
लाचार मन ! पीडा थपियो !
~पाँच~
मन बिझायाे,
ओछ्यान भन्ठानेर
तन्ना फेरेछु !
यी हाइकुहरु साहित्यपाेस्ट डट कममा प्रकाशित भएका छन् । तलकाे लिंकमा पढ्न सकिन्छ ।https://sahityapost.com/2020/06/8195/

Comments
Post a Comment