शरीरमाद्यं खलु धर्मसाधनम्

- मुरारीराज मिश्र

हाम्रा शास्त्रहरु भन्छन् :
"शरीरमाद्यं खलु धर्मसाधनम् ।"
अर्थात् धर्म साधना गर्ने पहिलाे माध्यम नै शरीर हाे ।

कुनै पनि कर्म-धर्म-जप-तप र व्रत गर्दा शरीर स्वस्थ्य तथा तन्दुरुस्त हुन जरुरी छ । अस्वस्थ शरीरले केही कार्य गर्न सकिन्न । तसर्थ शरीरलाई कष्ट नपुर्‍याई व्रत बसाैं । शरीर स्वस्थ्य भए मात्र यसलाेक र परलाेक दुबै सुधार्न सकिन्छ ।

इक्षुराप: पयो मूलं ताम्बूलं फलमौषधम्।
भक्षयित्वाऽपि कर्तव्या: स्नान-दानादिका: क्रिया:।।
                                          - अाचार्य चाणक्य
(भावार्थ: स्नान, दान ब्रत इत्यादि कर्महरु; ऊखु, जल, दूध, कन्दमूल, फलफूल र औषधि खाएर पनि गर्न सकिन्छ)


Comments

Popular posts from this blog

पिता धर्मः पिता स्वर्गः ..... सर्वतीर्थमयी माता

भजन/श्लोक (भावानुवाद)

नियात्रा : बाघ बस्ने अँध्यारो गुफाभित्र पस्दा...