हाईकु:
अाएरै छाड्ने
अाएपछि नजाने
बुढ्याैलीपन !
ताेड्ने रहेछाै
बचन दियाै किन
बिश्वासघाती !
सिन्की खाँदेझैं
सार्वजनिक सवारी
मर्कामा यात्रु
कठिन यात्रा
उठ्नै पनि सकस
बस रे नाम
बर्षात हुन
चाहिँदैन माैसम
यी अाँखालाई
पीडाका राप
पग्लिए मन-मुटु
रसायाे अाँखा
मनका बह
परेली बाँध खाेल्दै
तप्प चुहिए
किन याे मन
त्रसित अाफैंसंग
हरेक क्षण
भयाे भन्दैमा
धाेवीलाई हतारो
लाग्छ र घाम !
बृद्द शरीर
ईच्छा नवयाैवना
याे कस्तो मन 😂
सार्थक बनाेस्
प्रत्येक पलहरु
शुभ प्रभात !
बिदेशी बुट
राष्ट्रवादको नारा 🇳🇵
हावामा फुस्स
जति सुनाऊ
भालुलाई पुराण
के काम लाग्छ ?
चिउरा भिज्न
झाेल कुरा चाहिन्छ
'गफ' हाेईन
आपसी प्रेम
प्रेममा समर्पण
यै हो जीवन
कृतध्न मान्छे
अाैंलाे दिंदा मान्दैन
डुंडुल्लै खाेज्छ !
हरेक चाेट
निकाे पार्छ समय
अाैषधी जस्तै
सन्त्रास अाँखा
दानवरुपी मान्छे
खै मानवता ?
सर्वत्र कर
जनताको धनमा
स्याल रजाइँ
सर्प झैँ भए
हिजोआज मानिस
दुईटा जिब्रो
ठग्न पाईन्छ
मज्जाले कमाईन्छ
अाँट चाहिन्छ !
भाग्य भन्दैमा
कहाँ पाईन्छ सबै
कर्मै नगरी !
चम्चाकाे बानी
जुन भाँडोमा पस्याे
त्याे सबै खाने !!!
माग्दा पाईन्न
महँगो भयाे न्याय
गाेली बर्षियाे !
ढाेका थुनेर
नपिट है बिरालाे
झम्टि चिथाेर्ला
मनको पीडा
असिनाले रोएर
शान्त प्रकृति ।
चरी बिचरी
मारिई कठैबरी
उड्नै नपाइ
नाङ्गो छ अाफू
अाँखा फाेड्ने अरुकाे ?
लाऊ न लुगा !
अबाेध बाला
सिकाउंदै छिन् दया,
सिकाैंला हामी ?
पशु नै रैछस्
पुरुषकाे नाममा
थुक्क ! तँलाई
लुक्याे चन्द्रमा
लजाए फूलहरु
तिमी अाईछाै !
क्या बफादार
हनुमानजीहरु,
चुपचाप छन् !
बलात्कारीकाे
अङ्गछेद्क कानून
तत्काल ल्याऊ !
छाैं लामबद्ध
मृत्युु यात्रा खातिर
पालाे पर्खंदै
गन्तव्य बिन्दु
चिता-धुवाँ-खरानी
अनन्त यात्रा !
खुम्चिंदै देश
सर्दैछ वरवर
जङ्गेपिलर !
न्याय खातिर
केन्द्रै धाउनु परे
किन प्रदेश ?
जीवन बत्ती
विश्वासकाे तेलले
बलिरहेछ
अगाडि चाट्छाै
पछाडि घाँटी काट्छाै,
वाह ! मानव
निर्दयी भृङ्ग
निमाेठ्दैछ काेपिला
पाैरख ठान्दै
मनकाे खेत
मायाँकाे मलजल
सुखी जीवन
खुल्ला अाकाश
सुन्दर स्निग्ध धरा
वाह ! शरद
वास्नाकाे लागि
पर्छ र फूलमाथि
अत्तर छर्न ?
निर्लज्ज नेता
माेजमस्ती रवाफ
लज्जित हामी
अाैषधी बन्छ
दुखकाे समयमा
सान्त्वना पनि !
कहिलेकाहीँ
घाइते पार्दाे रै'छ
फूलले पनि
कस्तो प्रबृत्ति
नेताका मूत्रलाई
गाैमूत्रै ठान्ने !
धर्म प्रचार
निरीह प्रतिपक्षी
जङ्गे शासन
बैसकाे मात
छछल्कियाे जवानी
झुम्मिए भृङ्ग
सत्य नबाेल्नु
थुतिएला है जिब्रो
माैन रहनु !
अाएपछि नजाने
बुढ्याैलीपन !
ताेड्ने रहेछाै
बचन दियाै किन
बिश्वासघाती !
सिन्की खाँदेझैं
सार्वजनिक सवारी
मर्कामा यात्रु
कठिन यात्रा
उठ्नै पनि सकस
बस रे नाम
बर्षात हुन
चाहिँदैन माैसम
यी अाँखालाई
पीडाका राप
पग्लिए मन-मुटु
रसायाे अाँखा
मनका बह
परेली बाँध खाेल्दै
तप्प चुहिए
किन याे मन
त्रसित अाफैंसंग
हरेक क्षण
भयाे भन्दैमा
धाेवीलाई हतारो
लाग्छ र घाम !
बृद्द शरीर
ईच्छा नवयाैवना
याे कस्तो मन 😂
सार्थक बनाेस्
प्रत्येक पलहरु
शुभ प्रभात !
बिदेशी बुट
राष्ट्रवादको नारा 🇳🇵
हावामा फुस्स
जति सुनाऊ
भालुलाई पुराण
के काम लाग्छ ?
चिउरा भिज्न
झाेल कुरा चाहिन्छ
'गफ' हाेईन
आपसी प्रेम
प्रेममा समर्पण
यै हो जीवन
कृतध्न मान्छे
अाैंलाे दिंदा मान्दैन
डुंडुल्लै खाेज्छ !
हरेक चाेट
निकाे पार्छ समय
अाैषधी जस्तै
सन्त्रास अाँखा
दानवरुपी मान्छे
खै मानवता ?
सर्वत्र कर
जनताको धनमा
स्याल रजाइँ
सर्प झैँ भए
हिजोआज मानिस
दुईटा जिब्रो
ठग्न पाईन्छ
मज्जाले कमाईन्छ
अाँट चाहिन्छ !
भाग्य भन्दैमा
कहाँ पाईन्छ सबै
कर्मै नगरी !
चम्चाकाे बानी
जुन भाँडोमा पस्याे
त्याे सबै खाने !!!
माग्दा पाईन्न
महँगो भयाे न्याय
गाेली बर्षियाे !
ढाेका थुनेर
नपिट है बिरालाे
झम्टि चिथाेर्ला
चैत्रको झरी
असिना सरोवरी
साथमा हुरी ।
मनको पीडा
असिनाले रोएर
शान्त प्रकृति ।
मारिई कठैबरी
उड्नै नपाइ
नाङ्गो छ अाफू
अाँखा फाेड्ने अरुकाे ?
लाऊ न लुगा !
अबाेध बाला
सिकाउंदै छिन् दया,
सिकाैंला हामी ?
पशु नै रैछस्
पुरुषकाे नाममा
थुक्क ! तँलाई
लुक्याे चन्द्रमा
लजाए फूलहरु
तिमी अाईछाै !
क्या बफादार
हनुमानजीहरु,
चुपचाप छन् !
बलात्कारीकाे
अङ्गछेद्क कानून
तत्काल ल्याऊ !
छाैं लामबद्ध
मृत्युु यात्रा खातिर
पालाे पर्खंदै
गन्तव्य बिन्दु
चिता-धुवाँ-खरानी
अनन्त यात्रा !
खुम्चिंदै देश
सर्दैछ वरवर
जङ्गेपिलर !
न्याय खातिर
केन्द्रै धाउनु परे
किन प्रदेश ?
जीवन बत्ती
विश्वासकाे तेलले
बलिरहेछ
अगाडि चाट्छाै
पछाडि घाँटी काट्छाै,
वाह ! मानव
निर्दयी भृङ्ग
निमाेठ्दैछ काेपिला
पाैरख ठान्दै
मनकाे खेत
मायाँकाे मलजल
सुखी जीवन
खुल्ला अाकाश
सुन्दर स्निग्ध धरा
वाह ! शरद
वास्नाकाे लागि
पर्छ र फूलमाथि
अत्तर छर्न ?
निर्लज्ज नेता
माेजमस्ती रवाफ
लज्जित हामी
अाैषधी बन्छ
दुखकाे समयमा
सान्त्वना पनि !
कहिलेकाहीँ
घाइते पार्दाे रै'छ
फूलले पनि
कस्तो प्रबृत्ति
नेताका मूत्रलाई
गाैमूत्रै ठान्ने !
धर्म प्रचार
निरीह प्रतिपक्षी
जङ्गे शासन
बैसकाे मात
छछल्कियाे जवानी
झुम्मिए भृङ्ग
सत्य नबाेल्नु
थुतिएला है जिब्रो
माैन रहनु !
Comments
Post a Comment