प्रार्थना
हर्दम् याे चित्त मेराे, लागाेस् प्रभु चरणमा ।
अज्ञानी भक्त जानी, लेऊ प्रभु शरणमा ।।
साह्रै छु सठ् प्रभु म, जान्दिन भाव-भक्ति ।
आफैंमा छु रमेकाे, ज्ञान् छैन एक-रत्ति ।।
सुन्छु प्रभु तिमी छाैं, यहाँ हरेक कणमा ।
अज्ञानी भक्त जानी, लेऊ प्रभु शरणमा ।।
बस्छु पूजा भनेर, मन डुल्छ यत्रतत्र ।
जप् गर्छु चिम्लि आँँखा, देखिन्छ सब सचित्र ।।
एकाग्रता जगाऊ, चञ्चल् याे मुढ मनमा ।
अज्ञानी भक्त जानी, लेऊ प्रभु शरणमा ।।
हर्दम् याे चित्त मेराे, लागाेस् प्रभु चरणमा ।
अज्ञानी भक्त जानी, लेऊ प्रभु शरणमा ।
✍️ मुरामि

देवाधिदेव महादेव |
Comments
Post a Comment