प्रार्थना

धारी अनेक रुप सकल जगतको हर्ने सन्तापलाई,
लीला गर्ने अनेकौं हर युग-युगमा माया आफ्नो फिंजाई,
भर्ने मनमा करुणा मनुजहरुकाे प्रेम धारा पिलाई,
यस्ता श्रीकृष्ण आई सकल दु:ख हरी पार तारुन् मलाई ।।
-------------------------------------- मुरामि

Comments

Popular posts from this blog

पिता धर्मः पिता स्वर्गः ..... सर्वतीर्थमयी माता

महिला शिक्षा र पद्मकन्या विद्याश्रम

चैतलाेङ अर्थात् चित्लाङ पुगेर फर्केपछि …